Comments Add Comment

म्यानचेष्टर सिटी र युभेन्टस ग्रुप अफ डेथमा

१० भदौ, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरणमा म्यानचेष्टर सिटी र युभेन्टस ग्रुप अफ डेथमा परेका छन् ।

बिहीबार राति सार्वजनिक ड्रमा गत वर्षको उपविजेता युभेन्टससँगै म्यानचेष्टर सिटी, सेभिल्ला र बोरुसिया मानशेनग्लोबाख परेका छन् ।

Champions-League-group-stag

डिफेण्डिङ च्याम्पियन बार्सिलोना समूह ईमा परेको छ । जुन समूहमा इटालियन क्लब रोमा, जर्मन क्लब बार्यन लिभरकुसन र बाटे परेका छन् ।

समूहमा एमा पेरिस सेज्ट जर्मेन, रियल मडि्रड, शाख्तर डोनेक्स र माल्मो परेका छन् । समूह बीमा पीएसभी, म्यानचेष्टर युनाइटेड, सीएसकेए मस्को र वेल्फबर्ग छन् भने समूह सीमा बेन्पिmका, एथ्लेटिको मडि्रड, गालाटासरे र अस्टाना छन् ।

समूह एफमा बार्यन म्युनिख, आर्सनल, ओलम्पिकास र डाइनामो जाग्रेब परेको छ । समूह जीमा चेल्सी, पोर्टो, डाइनामो किभ र एम टेल अभिभ परेको छ भने समूह एचमा जेनिट, भ्यालेन्सिया, लायन र जेनिट परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment