Comments Add Comment

डा. गोविन्द केसीलाई भेटेर बाबुरामले भने-तपाईको माग चार दलको बैठकमा राख्छु

१३ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीलाई भेटेका छन् ।

Baburamआइतबार विहान अस्पताल पुगेर भट्टराईले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले केसीको माग जायज भएको भन्दै चार दलको बैठकमा राख्ने बचन दिएका छन् । केसीले उठाएको माग जायज भएको भन्दै भट्टराईले पुरा गराउन पहल गर्ने बताएका छन् ।

माथेमा आयोगको प्रतिवेदन र विगतमा भएको सहमति लगायतको माग राख्दै डा. केसी आमरण अनसनमा छन् । उनको स्वास्थ्य अवस्था निकै कमजोर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment