+
+
Shares

बैंकक विस्फोटः एक फ्लाटमा विस्फोटक सामाग्री भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १४ गते १४:०९

Bangkok-Blast

१४ भदौ, काठमाडौं । थाइल्याण्ड प्रहरीले दुई साता अघि बैंकको चर्चित हिन्दु मन्दिरमा भएको विस्फोटको जाँचका क्रममा एक विदेशी नागरिक र २६ वर्षकी र्था महिलाविरुद्ध गिरफ्तार वारेन्ट जारी गरेको छ ।

एक फ्लाटमा बम बनाउने सामान भेटिएको थाई प्रहरीले जनाएको छ । मिन बूरी जिल्लाको एक घरमा डिजिटल घडी, रेडियो नियन्त्रित कार पनि भेटएको छ, जसको प्रयोग विस्फोटका लागि समेत गर्न सकिन्छ ।

यसअघि शनिबार एक विदेशी नागरिक पक्राउ गरेका थिए । तर, उनको राष्ट्रियता गोप्य रादिएको छ ।

बैंककको ब्रम्हाको मन्दिरबाहिर भएको विस्फोटमान २० जनाको मृत्यु भएको थियो ।
a

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?