+
+
Shares

जियोनी मोबाइल किन्दा पैसा फिर्ता !

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १७:३८

४ असोज, काठमाडौं । जियोनी मोबाइलले दशैातिहारको अवसर पारेर ‘गेट स्मार्ट’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत जियोनीले आˆना उत्कृष्ट मोडेलका मोबाइलमा क्यास ब्याक अर्थात पैसा फिर्ता दिने अफर गरेको छ ।

geyoneeजियोनीका ग्राहकले इलाइफ एस-७, म्याराथन एम-५, म्याराथन एम-३, र पायोनियर पी-६ मोेडलमा क्यास ब्याक अफर प्राप्त गर्नेछन् ।

पायोनियर पी-६ मा १४ सय रुपैयाा फिर्ता हुनेछ भने इलाइफ एस-७ मा ३ हजार रुपैयाासम्म क्यास ब्याक अफर गरिएको छ ।

अब पायोनियर पी-३ एस ८ हजार ९ सय ९९ रुपैयाामै किन्न सकिनेछ भने एफ-१०३ को मूल्य १५ हजार ९ सय ९९ रुपैयाामा झरेको छ । ‘गेट स्मार्ट’ अफर असोज ५ गते मंगलबारदेखि कार्त्तिक ३० गतेसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?