+
+
Shares

झापामा घाँटी रेटेर एकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ८:५३

hatya२० असोज, झापा । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई नगरपालिकामा बुधबार बिहान एक जनाको हत्या भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जितबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।

हत्या कसले र किन गयो भने खुल्ल नसकेको र हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?