२० असोज, काठमाडौं । नेपालका लागि बेलायतका नयाँ राजदूतमा रिचार्ड मोरिस नियुक्त भएका छन् ।
हालका राजदूत एन्ड्रयू स्पार्क्सले कूटनीतिक सेवाबाट अवकास लिएपछि मोरिस नियुक्त भएका हुन् ।
उनले आगामी नोभेम्बरबाट आफ्नो जिम्मेवारी सम्हाल्ने काठमाडौंस्थित बेलायती दूताबासले जनाएको छ ।
सन् १९९० मा कूटनीतिक सेवामा प्रवेश गरेका मोरिस नेपालका लागि राजदूत नियुक्त हुनु अघि प्यासिफिक डिपाटमेन्ट प्रमुख थिए । उनले यसअघि मक्सिकोमा मिसन उपप्रमुख र अष्ट्रेलियामा बाणिज्य दूतको रुपमा काम गरिसकेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4