Comments Add Comment

घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने प्रस्ताव अस्वीकृत

Dashain
२२ असोज, काठमाडौं । सरकारले घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि  पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो ।

तर, मन्त्रिपरिषद् बैठकले प्रस्ताव अस्वीकार गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment