
२४ असोज, सिरहा । तराईमा आन्दोलनरत मधेसी मोर्चाले सिरहामा फरक तरिकाले आन्दोलन सुरु गरेका छन् ।
मोर्चाले तराई आन्दोलनका क्रममा ज्यान गुमाएका ४८ जनाको सम्झनामा ४८ शव बनाएर आन्दोलन सुरु गरेका हुन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत रमेश महतो चोकदेखि बजारसम्म जिउँदा व्यक्तिलाई सडकमा सुताएर कात्रो ओडाइएको छ ।
उनीहरुको शरिरमा रगतको सूचक रातो रंग बनाएर छर्किएको छ ।
तस्वीर : सरोज सिद्दिकीको फेसबुकबाट
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4