+
+
Shares

मलेसियामा नेपालीले खोले मण्डला रेष्टुरेण्ट

क्वालालम्पुर । मलेसियामा ब्यापार ब्यावसाय गरिरेहका दुई युवा ब्यावसायीले मलेसियाको कोतारायमा नयाँ रेष्टुरेण्ट खोलेका छन् । ब्यावसायीद्वय पासाङ लामा पाखि्रन र चोलाकान्त पंगेनीले संयुक्त रुपमा रेष्टुरेण्ट मण्डला सञ्चालनमा ल्याएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १२:०५

mandala-malasyaरामचन्द्र नेपाल

क्वालालम्पुर । मलेसियामा ब्यापार ब्यावसाय गरिरेहका दुई युवा ब्यावसायीले मलेसियाको कोतारायमा नयाँ रेष्टुरेण्ट खोलेका छन् । ब्यावसायीद्वय पासाङ लामा पाखि्रन र चोलाकान्त पंगेनीले संयुक्त रुपमा रेष्टुरेण्ट मण्डला सञ्चालनमा ल्याएका हुन् ।

नेपाली ब्यावसायी समाज मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्वु र नेपाली मुलका मलेसियन नागरिक पदमवावाले सयुक्त रुपमा रेष्टुरेण्ट मण्डलाको दीप प्रज्वलित गरी शुभारम्भ गरेका थिए ।

mandala-malasya-1ब्यावसायीद्वय पाखि्रन र पंगेनीले रेष्टुरेण्ट मण्डलाले गुणस्तरीय, सफा र शान्त वातावरणमा वसेर नेपाली खानाको स्वाद लिनको लागि रेष्टुरेण्ट मण्डला सधै लागि पर्ने वताए ।

रेष्टुरेन्ट शुभारम्भमा मलेसियामा ब्यावसाय तथा अन्य क्षेत्रमा काम गरिरहेका नेपालीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

रेष्टुरेन्ट शुभारम्भका थप झलकहरूः 

mandala-malasya-2 mandala-malasya-3 mandala-malasya-4 mandala-malasya-5 mandala-malasya-6 mandala-malasya-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?