Comments Add Comment

बिहीबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सुनसनरीको हरिपुरमा भारतीय सीमा सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको, चार जना नेपाली घाइते भएको, भारतीय दूतावासले एसएसबीको गोली लागेर कोही नेपाली घाइते नभएको भनेर झुटो विज्ञप्ति जारी गरेको, गोली लाग्ने तस्कर भएको, उनीहरुले पनि एसएसबीलाई आक्रमण गरेको बताएको, चीनबाट तेल ल्याउने हल्ला मात्रै भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

Patrika1 Patrika2 Patrika3 Patrika4 Patrika5 Patrika6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment