Comments Add Comment

जन्मकैद ३० वर्ष प्रस्ताव

jail२३ माघ, काठमाडौं । मुलुकी ऐनलाई प्रतिस्थापवन गर्न बनेको प्रस्तावित विधयकले जन्मकैद सजाय २० बाट ३० वर्ष पुर्‍याउन प्रस्ताव अघि सारेको छ ।

विधायन समितिमा छलफलमा रहेको उक्त विधेयक व्यवस्थापिका संसदबाट पास भए जन्मकैद पाएका व्यक्तिले १० वर्ष बढी जेलसजाय भोग्नुपर्ने आजको नागरिक दैनिकमा समाचार छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलीत कानुन संशोधन र एकीकरण विधेयकमार्फत जन्मकैदको दर बढाउन प्रस्ताव अघि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment