+
+

बालिका बलात्कारको अभियोगमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १३ गते १५:०९

१३ फागुन, मोरङ । ९ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कोशी हरैचा-२ घर भएका ४० बर्षीय धनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

लेटाङ भोगटेनी नगरपालिका-५ स्थित आफन्तको घरमा बस्दै श्रेष्ठले स्थानीय ९ बषर्ीया बालिकालाई माघ ६ गते सोही ठाउँको तुर्के खोलामा लगेर बलात्कार गरेको पीडितका आफन्तको उजुरीका आधारमा प्रहरले पक्राउ गरेको हो ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण गराई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?