Comments Add Comment

माउरिन्हो म्यानचेष्टर युनाइटेडको प्रशिक्षकमा नियुक्त !

Jose-Mourinho

९ जेठ, काठमाडौं । जोजे माउरिन्हो म्यानचेष्टर युनाइटेडको प्रशिक्षकमा नियुक्त भएको बीबीसीले दाबी गरेको छ ।

म्यानचेष्टर युनाइटेडले क्रिष्टिल प्यालेसविरुद्ध एफए कपको फाइनल खेल्नु अघि सैद्धान्तिक सहमति भएको हो । लुइस भानहालको नेतृत्वमा क्लब

च्याम्पियन्स लिगका लागि छनोट हुन असफल भएपछि म्यानचेष्टर युनाइटेड परिर्वतनको निर्णयम पुगेको थियो ।

मायरिन्हो गत डिसेम्बरमा चेल्सीबाट बर्खास्त भएका थिए । त्यसपछि उनी खाली नै छन् ।

क्लबले ५३ वर्षीय माउरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा अर्को साता गर्ने बीबीसीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment