Comments Add Comment

शिल्पालाई सारी कति सुहायो ?

shilpa pokheral (2)
अधिकांश नायिकाहरु पर्दा बाहिर होस् या पर्दा भित्र नै किन नहोस्, छोटा पहिरन लगाउन आतुर छन् । सार्वजनिक कार्यक्रममा नायिकाहरु पहिरनकै कारण चर्चामा आएको पाइन्छ ।

तर, नायिका शिल्पा पोख्रेल सार्वजनिक कार्यक्रममा छोटा भन्दा सामान्य पहिरनमा बढी देखिन्छिन् । हुनत, सार्वजनिक कार्यक्रममा कमै मात्र पुग्ने यी नायिकाको पहिरनमा छोटा सो पिस ड्रेस खासै हुँदैनन् ।
shilpa pokheral (3)shilpa pokheral (4)
निर्माता छविराज ओझासँग बिहे गर्न लागेको चर्चाले मिडियामा घेरिएकी शिल्पा सारीमा आफूलाई सुहाउने बताउँछिन् । चलचित्रमा नारी विद्रोहको भूमिका गर्न रुचाउने यी सुन्दरीलाई दर्शकले छविराज ओझाकी नायिका भनेर बढी चिन्छन् ।

एक कार्यक्रममा सारी लगाएर पुगेकी शिल्पालाई, साच्चै यो पहिरनले कती सुहायो त ?shilpa pokheral (5)shilpa pokheral (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment