+
+

घाँटी रेटेर युवकको हत्या

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७३ पुष २३ गते १३:५८

२३ पुस, रौतहट । जिल्लाको करुनिया गाविसमा एकजनाको अज्ञात व्यक्तिको समुहले घाँटी रेटेर हत्या गरिएको छ ।

Murderकरुनिया गाविस २ का ३३ बषर्ीय अभिनन्दन साहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोही गाविसको वडा नम्वर ६ स्थित बाँसघारीमा शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।

प्रहरी निरीक्षक केशव रेग्मीले खेतमा काम गर्ने स्थानीयले शव देखपछि प्रहरीलाई खवर गरेको र प्रहरी टोली पुग्दा धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको अवस्थामा साहको शव फेला परेको बताए ।

घटना पश्चात अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?