Comments Add Comment

जंगली हात्तीको आक्रमणबाट पालमायाको मृत्यु

jungali hatti१० माघ, झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट आइतबार बेलुकी एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट भद्रपुर-२, महेशपुरका निवासी पालमाया लिम्बुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुुसार घरनजिकै रहेको मायालु सामुदायिक वनमा पुगेर फर्किने क्रममा उनी हात्ती आक्रमणमा परेकी थिइन् ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment