+
+

निर्वाचन कार्यालय बिराटनगरमा ताला लगाउन खोज्ने राजपाका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते ११:१७

२ असार, बिराटनगर । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा तालाबन्दी गर्न गएका राजपाका १४ जना नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वघोषित कार्यक्रम अनुसार राजपाका कार्यकर्ताहरु शुक्रबार निर्वाचन कार्यालयमा ताला लगाउन गएका थिए ।

प्रहरीले राधे कामत, मोहमद काबिर, मुन्नी कर्ण लगायतलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?