Comments Add Comment

यी हुन् १, ५ र ७ नम्बर प्रदेशका माओवादी उमेदवार (नामावली सहित)

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले १, ५ र ७ नम्बर प्रदेशका स्थानीय तहका सबै उम्मेदवारहरुको नामावली सार्बजनिक गरेको छ ।

१, ५ र ७ नम्बर प्रदेशमा पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा असार १४ गते चुनाव हुँदैछ । यहाँबाट १५ हजार ३८ जनप्रतिनिधिहरु चुनिनेछन् ।

मतदानको चार दिन अघि माओवादीले आफ्ना उम्मेदवारहरुको नामावली सार्बजनिक गरेको हो । माओवादीले बिभिन्न स्थानमा बिभिन्न पार्टीहरुसँग तालमेल पनि गरेको छ ।

हेर्नुहोस् माओवादी उम्मेदवारहरुको नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment