Comments Add Comment

नेपाल इन्भेष्टमेन्टको सेयर सूचीकरण


८ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४९ लाख ३४ हजार कित्ता सेयर सूचीकरण भएको छ ।

एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछिका यी सेयर इन्भेष्टमेन्टको नामबाट सूचीकृत गरिएको हो ।

बैंकको असार अन्तिम साता एकिकृत कारोबार सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment