+
+

नेपाली महिला समाज कतारले तीज विशेष कार्यक्रम गर्ने

दोहा । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली महिला समाजले रमाईलो तीज कार्यक्रम २०७० आयोजना गर्ने भएको छ । गत वर्ष झै यस वर्ष पनि कतारमा कार्यरत महिलाहरुलाई जमघट गरेर तीजमा नाचगान गर्दै म

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ६:२६

भोला थापा क्षेत्री

दोहा । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली महिला समाजले रमाईलो तीज कार्यक्रम २०७० आयोजना गर्ने भएको छ । गत वर्ष झै यस वर्ष पनि कतारमा कार्यरत महिलाहरुलाई जमघट गरेर तीजमा नाचगान गर्दै मनाउने समाजकी अध्यक्ष रेखा राईले बताइन् ।

 आगामी सेप्टेम्वर ६ तारिख शुक्रबार होलि डे भिल्लाको सभाहलमा आयोजना गर्न लागेको कार्यक्रममा महिला दिदीवहिनीहरुलाई निशुल्क प्रवेश गरिने छ भने पुरुष दाजुभाईको लागि भने ३० करी शुल्क तय गरेको राईले जानकारी दिईन । कतारमा रहेका स्थानिय कलाकारहरुले तीज विशेष कार्यक्रममा विभिन्न सांगितीक प्रस्तुती दिनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?