Comments Add Comment

१५ नेतामध्ये कसलाई बनाउने प्रधानमन्त्री ?

संविधानसभाको दोस्रो चुनावपछि भावी प्रधानमन्त्री को बन्ला भन्ने चर्चा शुरु भएको छ । नेपाली कांग्रेस संविधानसभामा ठूलो दल बन्ने देखिएपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने धेरैको अनुमान छ ।

Pm-ko

तर, एमालेले पनि कांग्रेस बाहेकका दलहरुसँग मिलेर सरकार बनाउने कसरत गर्नर् थालेको भित्री चर्चा शुरु भएको छ । तपाईको विचार तपशीलमा उल्लेखित १५ जना नेताहरु मध्ये कसलाई प्रधानमन्त्री बनाउँदा उचित होला ?

शुसील कोइराला २. शेरबहादुर देउवा ३. झलनाथ खनाल ४. माधवकुमार नेपाल ५. प्रचण्ड ६. डा. बाबुराम भट्टराई ७. सूर्यबहादुर थापा ८. केपी शर्मा ओली

९. रामचन्द्र पौडेल १०. कमल थापा ११. विजयकुमार गच्छदार १२. उपेन्द्र यादव १३. अशोक राई १४ चित्रबहादुर केसी १५. गगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment