Comments Add Comment

पूनम पाण्डेको एमएमएस सार्वजनिक

poonamमोडल तथा नायिका पूनम पाण्डे सिनेमा खेलेर त चर्चामा आइनन् । तर उनको अश्लिल हर्कतले भने सधै नै चर्चा पाइरहेको नै हुन्छ ।

कहिले अश्लिल फोटो खिचाएर त कहिले उत्तेजक दृश्य दिएर पूनम चर्चामा छिन् । पूनमको विशेषगरी आफैले खिचेका र तयार पारेका फोटो तथा भिडियो बढि चर्चामा आउने गरेको पाइन्छ । यसैले पनि मोडल पूनम पाण्डे र अश्लिलता पर्याबाची जस्तै बनेका छन् ।

हालै मात्र पूनमको एक एमएमएस सार्वजनिक भएको छ । यो एमएमएस कुनै पार्टीमा पूनमले खिचेको प्रष्ट हुन्छ । यो भिडियोमा पूनमले पेन्टी र टिसर्ट मात्र लगाएकी छिन् ।

पूनमले पार्टीमा निक्कै उत्तेजक हाउभाउका साथ नृत्य गरेको देख्न सकिन्छ । नृत्यका क्रममा पूनमले आफ्नो बक्षस्थललाई उत्तेजक पाराले चलाएकी छिन् । पूनमको यस्तो एमएमएस सार्वजनिक भएसँगै यसले चर्चा पनि पाएको छ ।

चर्चामा आउनको लागि पूनमले गरेको अर्को हर्कतको रुपमा यसलाई हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment