Comments Add Comment

मलेसियामा आफ्नै सहकर्मीको पैसा लिएर भण्डारी फरार

क्वालालम्पुर । क्लाङ्गजयास्थित सिक्कोप्लस कम्पनीमा विगत आठवर्षदेखि कार्यरत शम्भु भण्डारी साथीहरुको नगद रकम, बैंक कार्ड, मोबाइल लिएर सम्पर्क विहिन भएका छन् ।

यही डिसेम्बर १ तारीख राति सबै साथीहरु सुतेको मौका छोपी भण्डारी देवसिंह ऐरीको आरएम १२ हजार ४ सय, कामी बुढाको आरएम ५ हजार, रमेश ओलीको आरएम ३ हजार ५ सय, दिनेशको आरएम १ हजार ५ सय, दिपकबहादुर मगरको आरएम १ हजार, लुङ्गेली मगरको आरएम १ हजार, बंगलादेशीहरुको आरएम ३ हजार लिएर फरार भएका हुन् ।

भण्डारी सिन्धुपाल्चोक कर्थाली-६ घर भई सिक्कोप्लस कम्पनीमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment