Comments Add Comment

सोह्र जनाले पाए सिटी एक्सप्रेसको ज्याकेट

City-Express-logo_New३० असार, काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘पैसा हात-हातमा, उपहार आठ-आठमा’ उपहार योजना अन्तर्गत १६ जनाले विन्ड प्रुफ ज्याकेट हात पार्न सफल भएका छन् । उनीहरु २७ र २८ गते भएको ‘लक्की ड्र’मा विजयी भएका थिए ।

२७ गते भएको लक्की ड्रमा विजयी हुनेहरु डम्बर बहादुर दर्जी, सुजन सेर्पा पेमा ग्याल्जेन, मिलन ढकाल, प्रतिमा गिरी, श्याम कुमार तामाङ, कुल प्रसाद विश्वकर्मा दुई पटक, टिका आचार्य रहेका छन् ।

त्यसैगरि, २८ गत भएको लक्की ड्रमा विश्व प्रसाद पराजुली, जाहिर हुसेन मन्सुरी, राम बहादुर थापा क्षत्री, अम्रुलहक अन्सारी, दीपेन्द्र लोहर, प्रेम नारायण अर्याल र दुर्गा हजरा फगुनी हजरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment