Comments Add Comment

सन्नी भन्दा पनि हट उनकी विद्यार्थी(फोटो फिचरसहित)

rakul 1

नायिका सन्नी लियोनीले त यतिबेला बलिउडमा आगो बालिरहेकी छिन् । तर उनकी एक विद्यार्थीले तेलेगु फिल्म नगरीमा आगो बाल्ने तयारी गरेकी छिन् । तपाईले चलचित्र ‘यारिया’ मा रकुल प्रसत सिंहको देख्नु भएकै थियो होला ।

अब उनै सिंह एक तेलेगु चलचित्रमा नायिका सन्नी लियोनीको विद्यार्थी भएर देखिदैछिन् । चलचित्र ‘करेन्ट तीगा’मा उनलाई देख्न सकिनेछ ।rakul 2 rakul 3 rakul 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment