नायिका सन्नी लियोनीले त यतिबेला बलिउडमा आगो बालिरहेकी छिन् । तर उनकी एक विद्यार्थीले तेलेगु फिल्म नगरीमा आगो बाल्ने तयारी गरेकी छिन् । तपाईले चलचित्र ‘यारिया’ मा रकुल प्रसत सिंहको देख्नु भएकै थियो होला ।
अब उनै सिंह एक तेलेगु चलचित्रमा नायिका सन्नी लियोनीको विद्यार्थी भएर देखिदैछिन् । चलचित्र ‘करेन्ट तीगा’मा उनलाई देख्न सकिनेछ ।
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4