Comments Add Comment

शुक्रवारका छापाका मूख्य समाचार

राजधानीबाट प्रकाशित हुने पत्रिकाले एमालेमा नेतृत्व हस्तान्तरण र गुट विघटनमा नेताहरुले जोड दिएको र मलेसियन एअरलाइन्सको विमान दुर्घटनामा २९५ जनाको मृत्यु भएकेा समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिका दैनिकले एमाले गुट विघटनको घोषणा नेताहरुले गरेको समाचारलाई मूख्य समाचार बनाएको छ । यस्तै मेलेसियन विमान मिसायल हानेर खसाएको समाचारलाई पनि पहिलो पृष्ठमै छापेको छ ।

नागरिक दैनिकले एमाले अध्यक्ष केपीले ओलीले आफूसामू लामो जीवन नगरेको भनेको समाचारलाई मूख्य समाचार बनाएको छ । यस्तै ‘विपी हिडेको बाटो’ शीर्षकमा पहिलो पृष्ठमै समाचार छापेको छ ।

राजधानी दैनिकले तोकिएकै समयमा नयाँ संविधान बनाउने एमाले नेताहरुले गरेको घोषणालाई मूख्य खबर बनाएको छ । यस्तै मुद्दा हार्नेले पनि अदालतको खर्च व्यहोर्नु पर्ने प्रस्ताव न्यायलयको पञ्चवर्षीय योजनामा उल्लेख भएको समाचारलाई पहिलो पृष्ठमै छापेको छ ।

annapurna

karobar

nagarik

nayapatirka

rajdhani

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment