+
+
Shares

गजल – मन दुख्दै छ सरकार

मन दुख्दै छ सरकार नजर होस्
आँशु मात्र छ उपहार नजर होस्

हामी लडिराछौं हजुरको ईशारामा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १२:५५

-सुरेशसुमन डागी

sureshsuman-dangi-मन दुख्दै छ सरकार नजर होस्
आँशु मात्र छ उपहार नजर होस्

हामी लडिराछौं हजुरको ईशारामा
किन हुँदैन जितहार नजर होस्

के अपराध भयो हामीबाट मालिक
लुटिन्छ खुसी बारबार नजर होस्

आउँछन् घाउ हेर्छन् अनि जान्छन्
कोही गर्दैन उपचार नजर होस्

तैयार हामी भएकै हो ज्यान दिन
लुटियो आज घरबार नजर होस् ।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?