+
+

अरुण भ्यालीद्धारा १० प्रतिशत बोनस सेयर दिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २० गते १५:१३

२० साउन काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक गुरुप्रसाद न्यौपानेले जानकारी दिए । सञ्चालक समितिको उक्त निर्णय कम्पनीको आगामी साधारणसभाले स्वीकृति दिएपछि मात्रै लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?