Comments Add Comment

‘ठूली’ नचले गरिमाको क्रेज के होला ?

garima-panta-profile-pic
‘झोला’बाट एकाएक उदाएको क्रेज चलचित्र ‘ठूली’ नचले घट्छ भन्ने कुरामा नायिका गरिमा पन्त पनि सजग छिन् । कलाकारका लागि सिनेमाको सफलता र असफलताले ठूलो प्रभाव पार्छ । निर्देशक एभरेष्ट सूर्य बोहरा चलचित्रको गीत र दर्शकको प्रतिक्रियाले सिनेमा चल्नेमा ढुक्क छन् ।

अनलाइनखबरसग कुरा गर्दै नायिका गरिमा पन्तले ‘ठूली’ असफल भएको खण्डमा त्यसको जस आफूले लिन तयार भएको बताएकी छिन् । ‘हो मलाई पनि थाहा छ, सिनेमा चल्नु र नचल्नुले कलाकारको क्रेज र करिअरमा ठूलो प्रभाव पर्छ । तर म ‘ठूली’ चल्नेमा ढुक्क छु’, गरिमाले भनिन् ।

एक्सन, प्रेम र नारीको कथा बोकेको यो चलचित्र भाद्र ६ गतेबाट प्रदर्शनमा आउ“दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment