Comments Add Comment

संसदमा विनियोजन विधेयकमा माथि छलफल हुने

२८ साउन, काठमाडौं । व्यवस्थापिका संसद्को बैठक बुधबार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजेपछि बस्ने बैठकमा विनियोजन विधेयकमाछि छलफल हुनेछ ।
त्यस्तै आजको बैठकमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय युवा परिषद् विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आज कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय र शान्ति तथा पुनर्निमाण मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल गर्ने सम्भावित कार्यसुची तयार गरिएको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment