+
+
Shares

रेखाको लाली जोवन सलमानलाई (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३० गते ११:४०

rekha-and-sudarsan
सार्वजनिक नयाँ ट्रेलरमा नायिका रेखा थापाले बलिउडका नायक सलमान खानको नाम बेच्न खोजेको देखिन्छ । उनले आफ्नो लाली जोवन ‘सल्लु’को लागि हो भन्दै उनको चर्चालाई सिनेमामा क्यास गर्न खोजेकी छिन् ।

रेखा थापाकै निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक नयाँ ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ । अभय चन्द, सुदर्शन गौतम समेतको अभिनय रहेको सिनेमा फूलपातिको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?