Comments Add Comment

नेशनल लाईफद्धारा बीमा शुल्कबाट २ अर्ब ६१ करोड आर्जन

National-life१ भदौ, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७०/०७१ मा बीमा शुल्क २ अर्ब ६१ करोड रुपैयाँ भन्दा बढी आर्जन गरेको छ ।

बैदेशिक रोजगार बीमा गत वर्ष भन्दा सन्तोष जनक रहेको कम्पनीले बताएको छ । अन्य परम्परागत बीमामा पनि ३५ प्रतिशतले प्रथम बीमा शुल्कमा बृद्धि भएको छ । कम्पनीले विगतको हकप्रद शेयरमा विक्री नभएको ६८ हजार ७ सय ७ कित्ता शेयर बिक्री गरी शेयर पि्रमियम वापत १५ करोड ७० लाख ३३ हजार ५१९ रुपैयाँ आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment