
नायिका दीपिका पादुकोणले ‘आइ एम अ भर्जिन’ भनेपछि यतिबेला बलिउड बजारमा तहल्का नै मच्चिएको छ । दीपिकाको यो भनाइले भारतीय सेन्सर बोर्डलाई समेत हैरानी भएको छ ।
प्रसंग हो, चलचित्र ‘फाइन्डिङ फ्यानी’ को । यो चलचित्रमा नायिका दीपिका पादुकोणले ‘म भर्जिन छु’ भन्ने संवाद बोलेकी छिन् । जसलाई लिएर भारतको सेन्सर बोर्डले आपत्ती जनाएको छ । चलचित्रमा यो संवाद राखेको खण्डमा ‘यूनिभर्सल’ सर्टिफिकेट दिन नसकिने धारणा भारतीय सेन्सर बोर्डको छ ।
तर निर्माणपक्षले भने अन्य थुप्रै चलचित्रमा पनि नायिकाहरुले यस्तो संवाद बोलेकाले आफूहरुलाई मात्र किन यस्तो भन्दै प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4