मुम्बई । अभिनेता शाहरुख खानलाई अण्डरवल्डले धम्कि दिएको समाचार सार्वजनिक भएको बेला भारतीय प्रहरीले अर्कि अभिनेत्री विपाशा बसुलाई विशेष सुरक्षा उपलब्ध गराएको छ ।
बिपाशालाई विशेष सुरक्षा भन्ने बित्तिकै तनाब लिन भने जरुरी छैन । उनलाई कसैले धम्कि दिएको कारण नभएर प्रशंसकहरुले घेरेपछि प्रहरीले विशेष सुरक्षा उलपब्ध गराएको थियो ।
प्रदशोन्मुख फिल्म ‘क्रिचर’को प्रचार प्रशारका लागि रायपुर पुगेकी विपाशालाई प्रसंसकहरुले यसरि घेरे । मानौ, त्यहा विपाशाको कुनै हिट फिल्म सार्वजनिक भएको थियो र उनि अतिथीका रुपमा उपस्थित भएकी थिईन् ।
सुरुमा सामान्य सुरक्षा घेरामा पुगेकी पुगेकी विपाशालाई भीडले घेर्दै लगेपछि रायपुर प्रहरीले तत्कालै ८० भन्दा बढीको सुरक्षा घेरामा राखेको थियो । एउटै कार्यक्रममा आफ्ना प्रसंसक यति धेरै देखेकी विपाशा भने मख्ख थिईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4