+
+
Shares

सिएसीसीआईको उपाध्यक्षमा पुनः प्रदीप कुमार श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते १८:४२

Pardeep-Kumar-Shrestha५ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठ एशिया प्यासिफिक उद्योग वाणिज्य संघको उपाध्यक्षमा दोस्रो पटकको लागि पुनः निर्वाचित भएका छन् ।

असोज १ गतेदेखि ३ गतेसम्म मलेशियामा भएको २८औं सम्मेलनले श्रेष्ठलाई संगठनको उपाध्यक्ष पदमा पुनः निर्वाचित गरेको हो । संगठनको अध्यक्षमा जर्जियाका जेमाल इनाइस्भिली अध्यक्षमा निर्वाचित भएका छन् । संगठनमा नेपाल लगायत एशिया प्रशान्त क्षेत्रका २८ राष्ट्रहरु सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?