+
+

कसको साथको आशमा छिन् सहिमा ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ६ गते ११:३०

sahima
गायिका सहिमा श्रेष्ठको आवाजमा समावेश ‘तिम्रो साथ पाएँ भने’ बोलको गीतको म्यूजिक भिडियो छायांकन गरिएको छ । ‘सहिमाको श्रृङ्गार’ एल्बममा समावेश यो गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

यो भिडियोमा गायिका समेत रहेकी सहिमा श्रेष्ठ र कृष्ण अधिकारीको मोडलिङ छ । यो गीतमा महेश खड्काको संगीत, यूवराज गुरुङको शब्द, किरण कँडेलको एरेन्जमेन्ट छ । गोविन्द राइले कोरियोग्राफी गरेको गीतको भिडियो उत्कृष्ट बनेको बताउँछन्, निर्देशक नितिन चन्द ।

गायिका सहिमा श्रेष्ठले आफ्नो गीतको भिडियोमा आफै अभिनय गर्ने बताइन् ।  sahima-1 sahima-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?