
मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्ठी कार दर्घटनामा परेकी छिन् । जालन्धर-अमृत शहर राजमार्गमा उनको कार दुर्घटना भएको हो । दुर्घटनामा कार पूर्णरुपमा क्षती भए पनि कारमा सवार शिल्पा, श्रीमान र छोरालाई गम्भिर चोट नलागेको भारतीय संचार माध्यमले जनाएका छन् ।
पतिको साथमा सुन पसल उदघाटन गर्न जानेक्रममा उनको कार दुर्घटना भएको हो ।
दुर्घटनापछि दुर्घटनाग्रष्त कारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर छानबीन सुरु गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4