Comments Add Comment

राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टिका लगाइदिने

१२ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले विजया दशमीको दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिने भएका छन् ।

१७ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाउने समय तोकिएको छ । राष्ट्रपतिले अघिल्ला वर्षहरुमा पनि विजया दशमीको दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment