मुम्बई । सेक्सी छबी र बोल्ड अभिनयको कारण चर्चामा रहेकी बलिउड अभिनेत्री सन्नी लियोन ऐश्वर्या राय बच्चनलाइ टक्कर दिने योजनामा छिन् । नयाँ अवतारमा प्रस्तुत हुन लागेकी सन्नीले दर्शकलाइ नै अचम्म पार्ने अनुमान गरिएको छ ।
कारण ऐश्वर्या रायको फिल्म ‘हम दिल दे चुके सनम’ बोलको गीतमा अब सन्नीले विशेष नृत्य गर्ने भएकी छिन् ।
अभिनेतावाट निर्देशक बनेका बबी खानको आउनेवाला फिल्म ‘लिला’ सन्नीले राजकुमारीको भुमिका निर्वाह गरेकी छिन् । यस गीतमा लीलामा राखिएको छ । सञ्जललीला भन्साली निर्देशित पुरानो फिल्म ‘हम दिल दे चुके सनम’ बोलको गीतमा नृत्य गरेर ऐश्वर्याले लाखौं दर्शकको मन जितेकी थिइन् ।
तर, सन्नीले कस्तो प्रभाव पार्ने हुन् हेर्न बाँकी नै छ । यस गीतको छायाङ्कन राजस्थानमा गर्ने योजनामा निर्माणपक्ष रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4