+
+

निर्धन उत्थान विकास बैंकले ५० प्रतिशत बोनस दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते १६:१४

२ कात्तिक, काठमाडौं । निर्धन उत्थान विकास बैंकले सेयरधनीलाई ५० प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।

केही दिनअघि बसेको बैंकको १८३औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सञ्चालक समितिको उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै मागामी साधारणसरभाले अनुमोदन गरेपछि मात्रै लागू हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?