+
+
Shares

ऋतिकसँग डिभोर्सपछि अर्जुनसँग दोस्ती बढाउँदै सुजैन

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २४ गते १०:३०

Suzanne-Arjun-Rampal copy
ऋतिक रोसनसँग कानुनीरुपमै सम्बन्ध बिच्छेद भएपछि सुजैन खानले अर्का बलिउड नायक अर्जुन रामपालसँग दोस्ती बढाइरहेको खवर सार्वजनिक भएका छन् ।
जुम टीभीले सुत्रलाई उदृत गर्दै बताएअनुसार आजभोली सुजैन र अर्जुन मित्रता निकै गहिरिदै गएको छ । उनीहरुले हालै सँगै बिदेशयात्रा पनि गरेको स्रोतको हवाला दिँदै टीभीले बताएको छ ।
ऋतिकसँग सम्बन्ध बिच्छेदमा अर्जुनको भूमिका रहेको भन्दै अघिल्लै बर्ष भारतीय संचारमाध्यमहरुले टिप्पणी गर्न थालेका थिए । पछिल्ला दिनहरुमा सुजैन र अर्जुनलाई सँगै देख्न थालिएपछि यो टिप्पणीमा बल पुगेको छ ।
तर, अर्जुन रामपालले भने मिडियाको यस्तो टिप्पणीप्रति आक्रोश पोखेका छन् । हालै ट्वीटरमा उनले मिडियालाई सम्बेदनशील भएर लेख्न आग्रह गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?