Comments Add Comment

बाराको सेजमा पतञ्जली उद्योग खोल्न स्वामी रामेदव इच्छुक

mahesh-basnet-ramdev-meeting-final

२५ मंसिर, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेत र स्वामी रामदेवबीच मंगलबार भारतको हरिद्वारमा भेट भएको छ ।

सोही अवसरमा पतञ्जली योगपीठका आचार्य बालकृष्णले बारा जिल्लाको सेज (स्पेशल इकोनोमिक जोन)मा पतञ्जलीको उद्योग स्थापना गर्न इच्छा व्यक्त गरेका छन् । साथै, रामदेवले उक्त सेजलाई मिनि हरिद्वार बनाउन चाहेको बताएका थिए ।

mahesh-basnet-ramdev-meeting-Final-

मन्त्री बस्नेतले पतञ्जलीलाई प्रक्रियामा पुयाइ आएमा उद्योग स्थापनाका लागि इजाजत दिन सकिने बताएका थिए ।

हरिद्वारमै स्वामी रामदेवले उद्योगमन्त्री बस्नेतलाई एक समारोहबीच सम्मान गरेका थिए । उनी दुईदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment