Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा बिजनेश खबर

राजधानीबाट आइतबार प्रकाशित भएका आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले स्थानीयलाई जलविद्युत सेयर नदिए ‘समस्या’, नेपाल युरोपको कालोसूचीमै, बर्डफ्लु पीडितलाई थप राहतको खबर छापेका छन् ।
कारोबार दैनिकमा स्थानीयालाई जलविद्युतको सेयर नदिए ‘समस्या’, ३२ लाखमै केयूको एमबीबीएस, सेनालाई हेलिकप्टर किन्न तीन अर्बको एलसी, आलुसहित अधिकांश तरकारीको मूल्य घट्यो, धुलिखेल रिसोर्ट बीबी होटेल्सको स्वामित्वमा लगायतका खबर छन् ।
नागरिक दैनिकमा नेपाल युरोपको उड्डयन कालोसूचीबाट हटेन, पेटेन्ट र डिजाइन दर्ता नगन्य, २० जिल्लामा मसिनो तथा बास्नादार धान, सहकारीमार्फत माछा पाल्दै सभासद्, १३ करोड लगानीमा शीतभण्डार, नेप्से १९ अंकले बढ्यो लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा बर्डफ्लु पीडितलाई थप राहतः १६ करोड ९१ लाख निकासा, तीन देशले बढाए नेपाललाई सहयोग, ब्यापार घाटा क मगर्न भारतीय सहयोग आवश्यक, एक लाख कामदारले आफूलाई बैध बनाए, पर्यटन रणनीतिक योजना दुई महिनामा लगायतका खबर छ ।

anapurna

karobar

nagarik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment