+
+

हेपाटाइटिस सङ्क्रमितको निःशुल्क रक्तशुद्धीकरण

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २८ गते ९:२६

२८ मंसिर, भक्तपुर । मिर्गौलाको उपचारका लागि आएका बिरामीको रक्तशुद्धीकरण एवम् प्रत्यारोपण गर्दै आएको मानव अङ्ग प्रत्यारोपण केन्द्रले यसै सातादेखि अत्याधुनिक प्रविधिबाट हेपाटाइटिस सङ्क्रमित बिरामीका लागि निःशुल्क रक्तशुद्धकरुण सेवा दिने भएको छ ।

केन्द्रमा मिर्गौला खराब भएका बिरामी उपचारका लागि आउने क्रममा रक्तशुद्धी गर्दा केही बिरामीमा हेपाटाइटिसको सङ्क्रमण पनि पाइएपछि उनीहरुका लागि समेत निःशुल्क सो सेवा दिन लागिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?