Comments Add Comment

जीप दुर्घटनामा ३ घाइते

२ पुस, सिन्धुली । काठमाण्डौबाट सोलुखुम्बु जाँदै गरेको जीप सिन्धुलीको रातमाटा झाँगाझोली नजिक दुर्घटना हुदा चालकसहित तीन यात्रु गम्भिर घाइते भएका छन् ।

सिटी भिलेज यातायातको ना १ ज ४६५८ नम्बरको जीप विहान ८ बजेतिर पुलबाट खसेको थियो ।

दुर्घटनाका सबै घाइतेहरुलाई काठमाण्डौको शिक्षण अस्पताल पठाइएको सिटी भिलेजको काठमाण्डौं काउण्टरले जनाएको छ ।

जिपमा ८ यात्रु र एक चालक गरी ९ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment