Comments Add Comment

अमेरिकी डलरको भाउ घट्यो

dollar२० पुस काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार एक डलरको भाउ ११ प्रसाले घटेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार १ रुपैयाँ ९६ रुपैयाँमा किनेर १ सय १ रुपैयाँ ५६ पैसामा बक्रिी गर्ने जनाएको छ ।

गतहप्ता डरको भाउ १ सय २ रुपैयाँसम्म पुगेको थियो । पुस १ गतेयता डलरको भाउ निरन्तर सय रुपैयाँ माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment