+
+
Shares

यस्तो देखियो बलिउड सुन्दरीको पहिरन मोह(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १४:५१

बलिउडमा अब अवार्डको मौसम सुरु भएको छ । विभिन्न नाम दिएर आयोजना हुने अवार्ड समारोहमा बलिउडका नायक तथा नायिका आकर्षणको केन्द्रमा रहन्छन् ।

नायिकाद्धय ज्याकलिन फर्नान्डेज र दीपिका पादुकोण
नायिकाद्धय ज्याकलिन फर्नान्डेज र दीपिका पादुकोण

मुम्बइमा एक भव्य कार्यक्रम गरेर ‘स्टार गिल्ड अवार्ड’ आयोजना गरिएको छ । यो अवार्ड समारोहमा बलिउड नायक तथा नायिकाको जादु रेड कार्पेटमा  देखियो । नायिका प्रियंका चोपडादेखि दीपिका पादुकोणसम्म रेड कार्पेटमा आकर्षक देखिए । नायकहरु ऋतिक रोशनदेखि शाहिद कपुरले समेत रेड कार्पेटलाई तताए ।

नायिकाद्धय प्रियंका चोपडा र आलिया भट्ट
नायिकाद्धय प्रियंका चोपडा र आलिया भट्ट
नायक ऋतिक रोशन र कलाकार लिसा
नायक ऋतिक रोशन र कलाकार लिसा
नायकद्धय शाहिद कपुर र बरुण धवनको साथमा नायिका श्रद्धा कपुर
नायकद्धय शाहिद कपुर र बरुण धवनको साथमा नायिका श्रद्धा कपुर

नायिकाहरुमा कसले आकर्षक पहिरन लगाउने भन्ने होड देखियो । नायकहरु पनि आकर्षक देखिन कुनै कसर बाँकी राखेनन् । star-guild-aaward

priyanka-chopra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?