+
+
Shares

सिन्हा बने बंगलादेशका पहिलो हिन्दु मुख्य न्यायाधीश

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १६:४२

supreme-court-bangladesh

२९ पुस, काठमाडौं । सुरेन्द्रकुमार सिन्हा बंगलादेशको पहिलो हिन्दु मुख्य न्यायाधीश बनेका छन् ।

राष्ट्रपति अब्दुल हामिदले उनलाई संविधानको धारा ९५ (१) अनुसार मुख्य न्यायाधीश नियुक्त गरेका हुन् । उनको नियुक्ति १७ जनवरीबाट लागू हुनेछ ।

कानुनमा डिग्री गरेका सिन्हाले १९७४ मा अधिवक्ताको रुपमा जिल्ला न्यायालयमा वकालत सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?