 २१ माघ, काठमाडाैं । दार्चुलाको नौगाढ खोलामा निर्माणाधीन अपि जलविद्युत् आयोजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
२१ माघ, काठमाडाैं । दार्चुलाको नौगाढ खोलामा निर्माणाधीन अपि जलविद्युत् आयोजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
साढे ८ मेगावाट क्षमताको सो आयोजनाले आगामी चैत महिनादेखि बत्ती बाल्ने कम्पनीको लक्ष्य रहेको प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले जानकारी दिए ।
कम्पनीले स्थानीयलाई १० करोड रूपैयाँ बराबरको सेयर निष्काशन सुरू गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4