Comments Add Comment

देसी गीतमा सन्नीको विकिनी रुप

Sunny-deshi
मुम्बई । बलिउडमा अहिले सन्नी लियोनीको चर्चा देसी गर्लको रुपमा हुन थालेको छ । प्रदर्शन हुन लागेको हिन्दी फिल्म ‘एक पहेली लीला’ मा मुख्य भुमिका निर्वाह गरेकी सन्नीको ‘मेरो देसी लुक बोलको गीतको ट्रेलर सार्वजनिक भएपछि उनी देशीगर्लका रुपमा परिचित हुन थालेकी हुन् । उनले उक्त गीतमा कामुक नृत्य गरेकी छिन् ।

बलिउडमा ‘देशी गर्ल’ शब्दलाई छुट्टै महत्व दिने चलन छ । यसअघि पि्रयंका चोपडा मात्रै देसी गर्लका रुपमा चिनिन्थिन् भने सन्नी पनि थपिएकी छिन् ।

तर प्रीयंका र सन्नीमा भने फरक छ । प्रियंका देसी गर्ल बन्दा साडीमा प्रस्तुत भएकी थिन् तर, सन्नी बिकिनीमा प्रस्तुत भएकी छिन् । त्यो पनि आफ्नै श्रीमानलाई मन परेको बिकिनीमा ।

यसमा सन्नी लियोनीले तीन खालको चरित्र निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment